Mechi Times
समाचार
बुद्धशान्तिमा करेन्ट लगाएर माछा मार्दा लिम्बूको मृत्यु
बिर्तामोड, फागुन ११ । झापाको बुद्धशान्तिमा करेन्ट लगाएर माछा मार्दा एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । हिजो राति १० बजे बुद्धशान्ति गाउँपालिका वडा नम्बर १ नमुनाबस्तीमा रहेको दामा खोलामा करेन्ट लगाएर माछा मार्दा हल्दिबारी […]
आइतवार, फागुन ११, २०८१
झापाली समाज कतारको अध्यक्षमा राजवंशी
बिर्तामोड, फागुन ११ । झापाली समाज कतारको ११ औँ अधिवेशनबाट अध्यक्षमा चानीलाल राजवंशी चयन भएका छन् । कतारमा भएको अधिवेशनबाट प्रथम उपाध्यक्षमा गणेशप्रसाद दुलाल, द्वितीय उपाध्यक्षमा किरण परियार, महासचिवमा बिमल भारती, सचिवमा शारदा भुजेल र […]
आइतवार, फागुन ११, २०८१
ट्रयाक्टरको ठक्करबाट झापाका श्रेष्ठको मृत्यु
बिर्तामोड, फागुन १० । मोरङको उर्लाबारी-७ मा ट्रयाक्टरको ठक्करबाट झापाका एकजनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे. ६ प ६०७९ नम्बरको मोटरसाइकलमा पछाडि बसेका झापाको कमल गाउँपालिका वडा नम्बर ३ का ६५ […]
शनिवार, फागुन १०, २०८१
चर्च ब्वाइजलाई हराउँदै झापा ११ भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा
भद्रपुर, फागुन १० । ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेडमाथि कठिन जित निकाल्दै झापा ११ एफसी भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको दोस्रो क्वार्टर फाइनल खेलमा झापा […]
शनिवार, फागुन १०, २०८१
बिर्तामोडमा एक युवकमाथि निर्घात कुटपिट, तीनजना नियन्त्रणमा
बिर्तामोड, फागुन १० । झापाको बिर्तामोडस्थित अदुवा पुलमा एक युवकमाथि आज बिहान निर्घात कुटपिट भएको छ । रक्ताम्य हुनेगरी कुटपिट गर्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मादक पदार्थ सेवन गरेका युवाबीच झगडा भएको हुनसक्ने बिर्तामोडका […]
शनिवार, फागुन १०, २०८१
गायत्री माता मन्दिर सेवा समितिको संरक्षकसहित व्यवस्थापन समिति गठन
बिर्तामोड, फागुन १० । झापाको बिर्तामोड ५ मा निर्मित गायत्री माता मन्दिर सेवा समितिले संरक्षकसहित व्यवस्थापन समिति र सल्लाहकार समिति गठन गरेको छ । झापामै पहिलोपटक पाँच दिवसीय अनुष्ठानका साथ माताको प्राण प्रतिष्ठा र मन्दिरको […]
शनिवार, फागुन १०, २०८१
बुद्धशान्तिमा करेन्ट लगाएर माछा मार्दा लिम्बूको मृत्यु
आइतवार, फागुन ११, २०८१